दार्जिलिङ प्रेस गिल्डको चुनाउ पछि नयाँ कमिटी गठन

दार्जिलिङ (निसं) : दार्जिलिङ प्रेस गिल्डको वार्षिक साधारण सभा आज दार्जिलिङको एउटा होटलमा सम्पन्न भयो। उक्त वार्षिक साधारण सभामा पुरानो कमिटीलाई विघटन गरेर चुनाउ गरेपछि नयाँ कमिटी गठन गरिएको छ। दार्जिलिङ प्रेस गिल्डको नयाँ कमिटीमा सभापति दिप गजमेर, सचिव बिनय घिसिङ र कोषाध्यक्ष मोहन लामा निर्वाचित भएका छन्। पत्रकार मोहन लामाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण पत्रकार आशिष बान्तवाले राखेका थिए। यसै कार्यक्रममा सचिवको प्रतिवेदन पत्रकार केशर मोक्तानले राखेका थिए भने कोषाध्यक्षको हर-हिसाब कोषाध्यक्ष विशाल राईले जानकारी गराएका थिए। यसै कार्यक्रममा दार्जिलिङ क्षेत्रका तीनवटा च्यानलहरू क्रमैले दार्जिलिङ टेलिभिजन, हिमाली च्यानल, टिस्टा रंगीतलाई दार्जिलिङ प्रेस गिल्डको तर्फबाट सम्मान जनाइयो। कार्यक्रममा प्रेस गिल्डको कार्यहरू विषयमा चर्चा-परिचर्चा गर्दै गुनासोहरू र सल्लाह सुझाउहरू पनि राखियो। यसै क्रममा पत्रकारहरू धनराज घिसिङ, बिनय शंकर, सुनिल शंकर, अनिल बराईली, आदित्य राया, राजेश जोशी आदिले वक्तव्य राखेका थिए। आजको प्रेस गिल्डको वार्षिक साधारण सभा र नयाँ कमिटी गठन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पूर्व सभापति रबीन राई र पूर्व सचिव केशर मोक्तानले विस्तृत रूपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetbaba girişbetbabacasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes