दार्जिलिङ पुलबजार खण्डको सुम्बुकमा ‘उज्ज्वल भारत उज्ज्वल भविष्य’ विद्युत महोत्सव सम्पन्न

बिजनबारी: देश स्वतन्त्र भएको 75औँ वर्षको उपलक्ष्यमा देशव्यापी रूपमा आयोजित अमृत महोत्सव कार्यक्रम अनुरुप विद्युत कम्पनी एनटीपीसी-को प्रमुख आयोजनामा उज्ज्वल भारत उज्ज्वल भविष्य विद्युत महोत्सव दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ झेपी ग्राम पञ्चायतको सुम्बुक सार्वजनिक भवनमा सम्पन्न गरियो। क्षेत्रीय सभासद तथा जीटीए कृषि विभागका भारप्राप्त सभासद सतिश पोख्रेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एनटीपीसी कम्पनीको दार्जिलिङ जिल्ला नोडल अफिसर बीएन रोय लगायत विभिन्न पदाधिकारीहरू, लोधोमा थाना प्रभारी दिनेस कुमार प्रधान, विभिन्न विद्यालयका शिक्षक-शिक्षिकाहरू, विभिन्न स्वनिर्भर समूहका प्रतिनिधि लगायत साधारण मानिसहरू उपस्थित थिए।

शिक्षक शिव सेवाद्वारा सञ्चालित कार्यक्रममा विभागको पक्षबाट विद्युत विभागले देशमा हालसम्म गरेको उपलब्धिको बारेमा प्रकाश पार्यो भने उज्ज्वल भारत उज्ज्वल भविष्य हुनअघि स्थानीयहरूको विकास अनिवार्य रूपमा हुनुपर्ने प्रमुख अतिथि सतिस पोख्रेलले बताए। कार्यक्रममा विद्युत बारेमा जागरूक गराउन एनडीए विद्यालय सुम्बुक तथा सुम्बुक जुनियर हाई स्कुलका विद्यार्थीहरूले नाटक प्रस्तुत गरे भने लोधोमा उच्चतर माध्यमिक विधालयका विद्यार्थीहरूले सुन्दर नृत्य प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes