दार्जिलिङ र कालेबुङ जिल्लाका 13 जना फुटबल रेफ्रीको परीक्षा दिनलाई कोलकता प्रस्थान

खरसाङ (निसं) : जीटीए क्षेत्र अन्तर्गत दार्जिलिङ र कालेबुङ जिल्ला गरेर मोठ 13 जना फुटबल रेफ्रीको परीक्षा दिनलाई कोलकता प्रस्थान गरेका छन्। यी 13 जनाले खरसाङमा आयोजित गरिएको नौ दिवसीय रेफ्री प्रशिक्षण शिविरमा भाग लिएर चयन भई कोलकतामा परीक्षा दिनलाई गएका छन्। यी सबैजना जीटीए चिफ् अनित थापाको सहयोगमा अनि जीटीएको खेलकूद अनि युवा मामिला विभागका एमओडी सभासद नवराज छेत्रीको पहलमा फुटबल खेलमा रेफ्रीको परीक्षा दिनलाई कोलकता प्रस्थान भएका छन्। कोलकता प्रस्थान गर्न अघि तिनीहरूले जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद एवम् तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीको तीनधारेस्थित घरमा गएर भेटघाट गरी त्यहाँबाट कोलकताको लागि प्रस्थान गरे। यी 13 जनाले कोलकतामा आगामी 29 र 30 अप्रेलको दिन फुटबलमा रेफ्रीको लिखित परीक्षा र प्र्याक्टिकल परीक्षा दिने भएको जानकारी प्राप्त भएको छ। कोलकतामा रेफ्रीको परीक्षा दिन जाने टोलीले खेलकूद अनि युवा मामिला विभागका एमओडी सभासद नवराज छेत्री र जीटीए चिफ् अनित थापाप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes