दार्जिलिङ र कालेबुङ जिल्लालाई लिएर खरखाङमा प्रशासनिक बैठक सम्पन्न

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज खरसाङमा दार्जिलिङ र कालेबुङ जिल्लाको लागि प्रशासनिक बैठक गरे। उक्त बैठकमा दार्जिलिङ र कालेबुङ जिल्लाका जिल्लाधिकारीहरू, पुलिस अधीक्षकहरू, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापा, गोजमुमोको महासचिव रोशन गिरी, हिल तृणमूलबाट एलबी राई र शान्ता छेत्री, कालेबुङका विधायक रुदेन सादा लेप्चा, अमरसिंह राई लगायत अन्यहरू उपस्थित थिए। उक्त बैठकमा जीटीएको लागि दार्जिलिङ र कालेबुङका जिल्ला शासकहरूलाई जिम्मेवारी दिइएको छ भने जीटीएको चुनावको लागि नयाँ भोटर लिस्ट आएपछि घोषणा हुने भएको छ। यसको लागि काली पूजापछि पुन: दार्जिलिङ भ्रमणमा आएर घोषणा गर्ने भएको छ। पहाड़को विकासको लागि अनित,रोशन,गौतम देव, अमरसिंह राई सबै मिलेर बस्नु पर्ने अनि सबै मिलेर विकासको लागि स्टेयरिङ कमिटी गठन गरेर पहाड़को विकासको लागि योजना बनाउनु पर्ने आह्वान् गरिन्। उनले पहाड़को लागि स्थायी राजनैतिक समाधान गरिदिने र यसको लागि सुझाउ पठाउनु पर्ने मुख्यमन्त्री ममताले आह्वान् गरेकी छन्। मुख्यमन्त्रीको कुरालाई अनित थापा र रोशन गिरीले पनि सहमति जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes