दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोषले 19 नम्बर वार्डमा तृणमूल प्रार्थीको समर्थनमा गरिन् चुनाउ प्रचार

सिलगढी: सिलगढी नगरनिगमको 19 नम्बर वार्डमा चुनाउ प्रतिस्पर्धा कठोर देखिए तापनि जीतलाई लिएर तृणमूल कङ्ग्रेस आशान्वित रहेको देखिन्छ। 19 नम्बर वार्डका तृणमूल प्रार्थीको समर्थनमा आज चुनाउ प्रचार गर्नको लागि आएकी दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोषले यस प्रकारको मन्तव्य पोखिन्। स्मरण रहोस, वार्ड नम्बर 19 लाई अहिले पनि वामपन्थीको गढको रूपमा मानिन्छ। दुईपल्टको विजयी वामनेत्री मौसमी हाजरा उक्त वार्डमा निक्कै लोकप्रिय छन्। यसपल्ट उक्त वार्डबाट तृणमूल कङ्ग्रेस प्रार्थीको रूपमा विमल घोष मैदानमा छन्। आज वार्डको विभिन्न ठाउँहरूमा गएर प्रार्थी विमल घोषसित पापिया घोषले चुनाउ प्रचार गरिन्। उक्त वार्डमा वामफ्रन्टको हालसम्म राम्रो पकड रहेकोले यस पल्टको चुनाउमा तृणमूल प्रार्थी र वाम प्रार्थीमाझ सोझै कठोर प्रतिस्पर्धा हुने लख काटिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes