दार्जिलिङ सदर 4 नम्बर समष्टिमा हाम्रो नारी शक्ति समूह गठन

दार्जिलिङ : सदर 4 नम्बर समष्टिमा हाम्रो नारी शक्ति समूहको गठन गरियो। दार्जिलिङको उदय सेवा संघ भवनमा हाम्रो नारी शक्ति समुहको सभा आज सम्पन्न भयो। पेमिला दोर्जे भोटियाको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय उपाध्यक्ष साङगे भुटिया विशेष रूपमा उपस्थित थिए। यसको साथै केन्द्रीय महासचिव एवम् प्रवक्ता बन्दना मंगर, कोषाध्यक्ष विनिता सुब्बा, कार्यकारी सदस्य रेनु प्रधान, पेमा शेर्पा, रूवी तार्गेन, देविका याल्मो, याङजी शेर्पा, क्षेत्रिय सभासद रूवेन दास प्रधान, नगरपार्षद विष्णु मल्ल आदि उपस्थित थिए।

उक्त सभामा पहाडको वर्तमान राजनैतिक स्थिति अनि पार्टीको कार्य योजनाहरूमाथि गहन चर्चा परिचर्चा गरेपछि पार्टी एवम् संगठनलाई अझ दह्रिलो बनाउन 4 नम्बर समष्टिमा हाम्रो नारी शक्ति समूहको गठन गरियो, जसमा सर्वसमतिले प्रिया प्रधानलाई अध्यक्ष, पेमा तामाङ र पासाङ डोमा उपाध्यक्ष, रूविना जोशी महासचिव, रिछेन तामाङ, रेखा प्रधानलाई सहसचिव चयन गरियो। यसैगरी, प्रमुख सल्लाकारहरूमा जमूना राई, मीनु प्रधान, कार्यकारिणी सदस्यहरूमा हिमा राई, रिचा राई, शान्ता छेत्री, मन्जरी घिमिरे, सृजना तामाङ, अम्ना खातून, नम्रता राई, बन्दना गुरूङ, सन्चमीत लामा, नीरू राईलाई चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbet girişvbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes