दार्जिलिङ सहरबाट पुरानो क्याबल तारहरू हटाउने क्रम जारी

दार्जिलिङ : दार्जिलिङ नगरपालिका र क्याबल ओपरेटरहरूले सहरको विभिन्न क्षेत्रहरूमा बिछ्याएको काम नलाग्ने तारहरू हटाउने काम गऱ्यो। दार्जिलिङ नगरपालिका हाल सहरलाई सुन्दरीकरण गर्ने अभियानमा लागी परेको छ। सहरको विभिन्न क्षेत्रहरूमा तारहरूको थुप्रोहरूले गर्दा सहरको सुन्दरतालाई प्रभाव पारिरहेको छ। यसैले उक्त विषयलाई ध्यानमा राख्दै दार्जिलिङ नगरपालिकाले क्याबल ओपरेटरहरू साथै विभिन्न कम्पनीहरूसँग बैठक गरेर काम नलाग्ने तारहरूलाई हटाउने अनि अन्य तारहरूलाई एक मुष्ठ बनाउने काम गर्दै आइरहेको छ।

सहरलाई सुन्दरीकरण गर्ने क्रममा आज पनि दार्जिलिङ नगरपालिका र क्याबल ओपरेटरहरूले संयुक्त रूपमा सहरको काम नलाग्ने तारहरू हटाउने कार्य गऱ्यो। यस अवधि दार्जिलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेल लगायत नगरपार्षद विष्णु मल्ल, क्याबल ओपरेटरहरूको पक्षबाट विश्व गुरूङ उपस्थित थिए। यस सन्दर्भमा नगर पार्षद विष्णु मल्लले दार्जिलिङ नगरपालिका र क्याबल ओपरेटरहरूले सहरलाई सुन्दरीकरण गर्ने अभियान आज तेस्रो पटक रहेको पत्रकारहरूलाई बताए। यस भन्दा अघि पनि नगरपालिकाले दुई पल्ट सहरको विभिन्न क्षेत्रहरूको काम नलाग्ने तारहरू हटाइएको तिनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes