दार्जिलिङ सहरका मासु दोकानहरूमा कालो ग्लास नलगाए नगरपालिकाले जरिमाना लगाउने

दार्जिलिङ (निसं) : कालो ग्लास नलगाउने सहरका मासु दोकानहरू विरूद्ध अब दार्जिलिङ नगरपालिकाले जरिमाना लगाउने चेताउनी दिएको छ। दार्जिलिङको मासु दोकान बिक्रेता संगठनसित आज दार्जिलिङ नगरपालिकाले कन्फरेन्स हलमा बैठक गऱ्यो। बैठकमा दार्जिलिङ नगरपालिकाले यहाँको बाटो छेउको सबै मासु दोकानहरूमा कालो ग्लास लगाउने अनुरोध गऱ्यो। लगभग दुई घण्टासम्म चलेको बैठकपछि दार्जिलिङ नगरपालिकाको विभागीय नगरपार्षद मणि लामाले सहरको मासु दोकानहरूमा अघिबाट नै कालो ग्लास लगाइदिने अनुरोध गर्दै आइरहे तापनि सहरको दुई तीनवटा मासु दोकान वाहेक अन्य मासु दोकानहरूले अझसम्म पनि कालो ग्लास नलगाएकोमा खेद प्रकट गरे।

तिनले अझ भने, हामी दार्जीलिङको पुरानो गरिमालाई सम्भवत: फर्क्याइ ल्याउन सक्दैनौ होला तर दार्जिलिङलाई सही मार्गतिर अघि लैजाने प्रयास गर्नेछौ। मासु दोकानहरूमा यदि आगामी 10 नोभेम्बरसम्म पनि कालो ग्लास नलगाए तिनीहरू विरूद्ध नगरपालिका एक्ट अनुसार 5 हजार रूपियाँ जरिमाना गर्ने नगरपार्षद मणि लामाले चेताउनी दिएका छन्। अर्कोतिर, मासु दोकान बिक्रेता संगठनले 10 नोभेम्बर अघि नै रोड छेवको सबै मासु दोकानहरूमा कालो ग्लास लगाउने वचन दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinograndpashabet girişesbet girişgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes