दार्जिलिङ सहरका तारहरू हटाउनु पर्ने मागमा हाम्रो पार्टी-ले चढायो नगरपालिका चेयरम्यानलाई ज्ञापन

दार्जिलिङ:  दार्जिलिङ सहरमा जता-तत्तै माकुराका जालहरू जस्तो देखिने तारहरू रहेकोले गर्दा यसले पहाडकी रानी दार्जिलिङको सौन्दर्यलाई प्रभाव पार्ने भएकोले यी तारहरू हटाउनु पर्ने माग गर्दै हाम्रो पार्टी दार्जिलिङ टाउन कमिटी अध्यक्ष प्रयाग सुब्बाले नगरपालिकाका चेयरम्यान रितेश पोर्तेललाई भेटेर ज्ञापन चढाए। उक्त ज्ञापनमा शहरको जता-तत्तै माकुराका जालहरू जस्तो फैलिएका तारहरूले शहरको सुन्दरतालाई मात्र नष्ट नगरेर फोहोर मैला पनि देख्ने गरेको कुरा उल्लेख गरिएको छ। हाम्रो पार्टीले गत नगरपालिका चुनाउ अवधिमा शहरलाई साफ सफाई राख्ने विषयलाई प्राथमिकता दिएकोले यसलाई ध्यानमा राखेर हाम्रो पार्टीको बोर्डले कार्यहरू पनि गर्दै आइरहेको छ।

दार्जिलिङ एउटा प्रमुख पयर्टन स्थल भएको हुनाले यहाँ देश-विदेशहरूका मानिसहरू घुम्न आउने गर्छन तर दार्जिलिङ घुम्न आएका पयर्टकहरूले यहाँको हरियाली वन,जंगलहरू भन्दा धेर माकुराका जालहरू जस्तो देखिने तारहरूको थुप्रोले तिनीहरूको मन मस्तिष्कमा भय र सन्त्रासले सताउने गरेको आभास भएको आफुहरूले जान्नमा आएको कुरा हाम्रो पार्टी सूत्रले जनाएको छ। यी विषयहरूलाई ध्यानमा राखेर नै नगरपालिकाले यसमाथि उचित कदम उठाइ दिने अनुरोध गरेको  बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes