दार्जिलिङ शहरको सुपर मार्केटमा हाम्रो पार्टी महकुमा समितिको कार्यालय उद्घाटन

दार्जिलिङ (निसं) : हाम्रो पार्टी दार्जिलिङ महकुमा समिति कार्यालयको आज शहरको सुपर मार्केटमा विधिवत उदघाटन गरियो। उक्त  उदघाटन कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित थिए। त्यसरी नै महकुमा समिति अध्यक्ष पूरण तामाङ, उपाध्यक्ष अलतमस, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय अध्यक्ष डीके गुरूङ लगायत अन्य केही शिर्ष नेतृत्वहरू उपस्थित थिए। कार्यक्रमको आरम्भमा पार्टीका शीर्ष नेतृत्वहरूको बाहुलीबाट राष्ट्रपिता महात्मा गाँधीको तस्वीर अघि दीप जलन गरियो। उक्त उदघाटन समारोहलाई सम्बोधन गर्दै हाम्रो पार्टी महकुमा समितिका सह सचिव रेश्मा गुरूङले हाम्रो पार्टी भनेको जनताको पार्टी हो अनि हाम्रो पार्टी गठन गरिनुको मुख्य कारण जनताको सेवा कार्य गर्नु हो भनी बताइन्।

तिनले अझ भनिन्, हाम्रो पार्टी महकुमा समितिको कार्यालय अब सुपर मार्केटमा रहेको छ अनि सुपर मार्केटदेखि केही माथि मात्र जिल्ला अस्पताल ईडेन अस्पताल रहेको छ। गाउँ बस्ती, ग्रामीण क्षेत्र एवं शहरीय क्षेत्रहरूबाट बिमारीहरू लिएर आउँछन, परेको समयमा तिनीहरू कहाँ अनि कता सहयोग खोजौ भनेर बसिरहेका हुन्छन्, यस्तो स्थितिमा उनीहरूलाई सहयोगको हात बढाउन हाम्रो पार्टीले यहाँ कार्यालय बसाएको हो। सुपर मार्केट शहरको बीच स्थानमा परेको हुनाले गाउँ बस्ती, चिया बगान आदि क्षेत्रहरूबाट बजार पाट गर्न आएकाहरूलाई थकाई मार्ने स्थान बन्न सकोस् भन्ने हेतुले हामीले यहाँ कार्यालय बसाएको हो। यति मात्र होइन, हाम्रो पार्टीको यो कार्यालयले गाउँ बस्ती, चिया बगान, सिन्कोना बगान अनि शहरलाई जोड्न सकोस् भन्ने हाम्रो सोंच रहेको छ भन्ने कुरा रेश्मा गुरूङले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes