दार्जिलिङ सहरमा शिक्षा अनि गोर्खाल्याण्डको नाममा पोस्टरिङ

दार्जिलिङ : दार्जिलिङ सहरको मुटुमा रहेको चोक बजारस्थित यहाँका भित्ताहरूमा आज बिहानै जनताको नाममा व्यापक पोस्टरिङ गरिएको देखियो। ती पोस्टरहरूमा शिक्षा जस्तो महत्वपूर्ण चीजलाई हाल दार्जिलिङका कतिपय स्कुलहरूले व्यवसाय बनाइरहेको आरोप लगाइएको छ। यसको साथै यसको विरोधमा समग्र जनतालाई सचेत बन्ने आहवान गर्दै प्रशासनले पनि यसबारे उचित हस्तक्षेप गर्नुपर्ने पोस्टरहरूमार्फत् माग गरिएको छ। यसैगरी, गोर्खाको नाम फलाक्ने नेताहरू यस्तो विषयमा किन बोल्दैनन्? पोस्टरमा लेखिएको छ। सारा दार्जिलिङे निमुखा जनताको नाममा टाँसिएको पोस्टरमा जनतालाई अब गोर्खाल्याण्डको आशा नदेखाऊ, जनतालाई चाहिएको शिक्षा, बाटो, बिजुली, पानी, युनिभर्सिटी, ल कलेज, मेडिकल कलेज हो। यस्तो गोरख धन्दामाथि पनि नेताहरूले दुई शब्द बोलिदेऊ, नत्र भावी पिँढीले थुक्नेछ। साथै जनता पनि जागरूक होऊँ भनी लेखिएको छ। यसबाहेक अन्य पोस्टरहरूमा पहाडको विविध विषयहरूलाई लिएर उल्लेख गरिएको छ। उक्त पोस्टर देखेपछि आज बिहान पोस्टर पढ्नेहरूको निक्कै भीड लागेको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştarafbetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetbetsalvador girişgameofbetbetsalvadorpalacebetbetgit girişpalacaebetbetgitgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetsalvadorcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes