दार्जिलिङ सरकारी कलेज अघि विद्यार्थीहरूद्वारा भोक हड़ताल शुरू

दार्जिलिङ : दार्जिलिङ सरकारी कलेजमा पहिलो वर्षको लागि भर्ना नपाएका विद्यार्थीहरूले कलेजको अघिल्तिर आजदेखि 12 घण्टाको भोक हड़ताल शुरू गरेका छन्। युनाइटेड स्टुडेन्ट फोरम-को ब्यानरमा अध्यक्ष दीपिका मुखियाको नेतृत्वमा शुरू गरिएको हड़तालमा पहिलो वर्षको लागि भर्ना नपाउने विद्यार्थीहरू लगायत तिनीहरूका अभिभावकहरू समेत सामेल रहेका छन्। कोरोना महामारीको कारणले गर्दा विशेष गरेर दार्जिलिङ जिल्लाका विभिन्न ठाउँका विद्यार्थीहरूले दार्जिलिङदेखि बाहिरका कलेजहरूमा गएर भर्ना हुनु नसकेकोले गर्दा धेरैजना विद्यार्थीहरू समस्यामा परेका छन्। 12औँ श्रेणीमा राम्रो अङ्क हासिल गरे तापनि धेरैजसो विद्यार्थीहरूले दार्जिलिङका कलेजहरूमा भर्ना नपाएको गुनासो पोखेका छन्।

यसैले गर्दा ती विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर युनाइटेड स्टुडेन्ट फोरम-को ब्यानरमा विद्यार्थीहरूले आजदेखि 12 घण्टा भोक हडताल शुरू गरेका छन्। उत्तरबंग विश्वविद्यालय कर्तृपक्षले दार्जिलिङका कलेजहरूमा अझ सीटहरूको संख्या बढाइनुपर्ने विद्यार्थीहरूले माग गरेका छन्। जबसम्म आफूहरूको माग पुरा हुँदैन तबसम्म लगातार दिनहुँ बिहान 10 बजीदेखि राति 10 बजीसम्म 12 घण्टा भोक हडताल गर्ने चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes