दार्जिलिङ सेवा संस्थाद्वारा बिमारीहरूलाई आर्थिक सहयोग

दार्जिलिङ : सामाजिक संस्थान दार्जिलिङ सेवा संस्थाले आर्थिक रूपमा विप्पन परिवारका रोगीहरूलाई सहयोग गर्दै आइरहेको छ। यसै क्रममा उक्त संस्थाले बोनमेरो क्यान्सरले पीडित मल्ली बजार निवासी चार वर्षीय बालिका रुत राईलाई 1 लाख 4 हजार 55 रुपियाँ तथा लामो समयदेखि खुट्टाको रोगी रम्बी निवासी सन्तोष राईलाई 55 हजार रुपियाँ सहयोग राशि प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *