दार्जिलिङ सेवा संस्था-द्वारा धजे चियाबारीमा खाद्य सामग्री र लुगाफाटा वितरण

सुकेपोखरी : दार्जिलिङ सेवा संस्था (डीएसएस)-को पहलमा पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत धजे चियाबारी रानीवनका विपन्न परिवार तथा वृद्धहरूलाई खाद्य सामग्री लगायत न्यानो लुगाफाटा वितरण गरियो। समाजका सभापति कुन्दन थापा तथा अन्यको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा डिएसएसकी संस्थापक संयोजिका शशी योञ्जन अनि अन्य पदाधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *