दार्जिलिङ सिक्किम एकीकरणबारे पीएस गोलेको बयान चम्चाहरूलाई खुशी पार्न मात्र दिएको हो: भरत दोङ

दार्जिलिङ : दार्जिलिङ सिक्किम एकीकरणको मुद्दा विषय चर्किएको विवाद रोकिने छाँट देखिएको छैन। सिक्किमका मुख्यमन्त्री पीएस गोलेले दिएको बयानको गोर्खा राष्ट्रीय कङ्ग्रेसका अध्यक्ष भरत दोङले आज पुन: यसको प्रतिवाद जनाउँदै आफ्नो अड़ान स्पष्ट राखेका छन्। तिनले आज दार्जिलिङमा कुराकानी गर्दै सिक्किमको मुख्यमन्त्री पीएस गोले नेपाली गोर्खे मुख्यमन्त्री हुन् र तिनले आफ्नो अडान सिक्किमको अडान भनी दिएको बयानको प्रतिवाद गर्दै सिक्किम कसैको पेवा होइन तर सिक्किम सबै सिक्किमेहरूको हो अनि मुख्यमन्त्री गोलेको बयान व्यक्तिगत नभएर एक दुईजना चम्चाहरूलाई खुशी पार्न दिएको बयान हो भनी आरोप लगाएका छन् । दोङले अघि भने- “केन्द्र सरकारले चाहान्छ दार्जिलिङ सिक्किम एकीकरण तर यहाँको नेताहरू चाहान्छ गोर्खाल्याण्ड । यो सबै नमिल्दा यस्तो भइरहेको छ र यसलाई सही दिशामा लैजानलाई बंगालको राज्यपालसित भेटघाट गरेको हौ। तर एसकेएमको बयान आयो जुन अचम्म पार्ने खालको थियो, वाइट पेपर फेक र असंवैधानिक हरे। यस्तो खालको नेता पनि सिक्किममा छ भनेर याद थिएन।”

पार्टी अध्यक्ष भरत दोङले यो भूभाग सिक्किमको हो र यो एकीकरणको मुद्दा हामीले भनेर हुँदैन अनि मुख्यमन्त्री गोलेले भनेर पनि हुँदैन यो त केन्द्र सरकारले गर्ने निर्णय हो भनी बताए। तिनले केन्द्रले स्थायी राजनैतिक समाधान गर्ने भनेको छ र हामी दार्जिलिङ सिक्किम एकीकरण नै स्थायी राजनैतिक समाधानको रुपमा हेर्छौं भन्दै हामीले मात्र होइन पूर्व सांसद जसवन्त सिंहले पनि भनेका हुन् भनी तिनले बताएका छन्। दोङले सिक्किमले गिफ्ट गरेको भन्छ तर गिफ्ट गरेको भए ब्रिटिश सरकारसित लेखापढ़ी गर्ने थिएन भनी भारतमा सन् 1975 मा विलय हुने समयसम्म सिक्किमले सन्धिको ग्राण्ड रकम लिइने थिएन भनी सिक्किम जस्तो गरीब देशले ब्रिटिशलाई गिफ्ट दिने कुरा कसरी आउँछ भनी बताएका छन्। यस विषयमा आफुहरूसित दस्तावेज रहेको र उक्त दस्तावेजहरू केन्द्र सरकारलाई बुझाएको पनि तिनले जानकारी गराएका छन्। तिनले  दार्जिलिङ सिक्किम एकीकरणको माग होइन तर दाबी हो भन्दै सिक्किमका नेताहरूलाई आफ्नो भूगोल र इतिहास याद छैन भने हामीलाई भन्नु केही छैन भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes