दार्जिलिङ, तराई-डुवर्सको समस्याबारे भाजपा केन्द्रीय अध्यक्ष नड्डासित सांसद द्वय विष्ट र बारलाको बैठक

सिलगढी : दार्जिलिङ पहाड, तराई र डुवर्सको विभिन्न विषयहरूलाई लिएर आज भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डासित दार्जलिङका भाजपा सांसद राजु विष्ट अनि अलिपुरद्वारका सांसद जोन बारलाले एउटा महत्वपूर्ण बैठक गरे। यसबारे सांसद विष्टले जारी विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। तिनले बताएअनुसार यस बैठक अवधि दार्जिलिङ पहाड, तराई-डुवर्सको वर्तमान सामाजिक तथा राजनैतिक विषय लगायत भाजपाको संकल्प पत्रमा उल्लेखित विषयलाई लिएर व्यापक चर्चा परिचर्चा गरियो। दार्जिलिङका सांसद विष्टले भाजपा केन्द्रीय अध्यक्ष नड्डासामु गोर्खाहरूको राजनैतिक स्थायी समाधान तथा गोर्खाहरूको छुटेका 11 जातिलाई जनजातिको मर्यादा दिलाउने विषयमा चाँडै भाजपाले पहल गर्नुपर्ने माग गरे। यसको साथै पहाड, तराई-डुवर्स क्षेत्रमा पुलिसको अन्याय अत्याचारले गर्दा हजारौँ युवाहरू घर छोडेर पलायन हुनु परेको विषयमा पनि अवगत गराउँदै आफ्नो माता-पिताको निधन हुँदा समेत तिनीहरू पुलिसको डरले घर फर्कन नसकेको विषयमा पनि नड्डालाई अवगत गराएको बताइएको छ। अर्कोतिर, भाजपा केन्द्रीय अध्यक्ष नड्डाले सांसद द्वयको कुरा सुनेपछि भाजपा दार्जिलिङ पहाड, तराई-डुवर्सको समस्या समाधान गर्ने पक्षमा रहेको तर हाल गृहमन्त्रीको अस्वस्थको कारणले गर्दा केही विलम्ब भएको बताएका छन्। यद्धपि, भाजपाको संकल्प पत्रमा उल्लेखित गोर्खाहरूको स्थायी राजनैतिक समाधान तथा 11 जातिलाई जनजातिको मर्यादा दिनेबारे चाँडै पहल शुरू गरिने भाजपा नेता नड्डाले आश्वासन दिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes