दार्जिलिङ टाउन हल-को जीर्णोद्धार, हलको सुन्दरता देखेर सबै मक्खै

दार्जिलिङ : दार्जीलिङ शहरको टाउन हलको सुन्दरता देखेर यहाँका मानिसहरू लगायत घुम्न आएका पर्यटकहरू मक्खै परेका छन्। यसको साथै फेसबुक, सोसियल मिडिया आदिमा अहिले चारैतिर दार्जिलिङ शहरस्थित टाउन हल-को सुन्दरताको फोटो अनि चर्चा निक्कै चुलिएको छ। हिज आइताबार साँझमा दार्जिलिङ नगरपालिकाले यहाँको टाउन हल-को जीर्णोद्धार गरेर यसको उदघाटन गरेको छ। गत केही महिना अघि दार्जिलिङ नगरपालिकाको चुनाउ अवधि हाम्रो पार्टी-ले दार्जिलिङ शहरको यो टाउन हलको जीर्णोद्धार गर्ने घोषणा गरेको थियो। दार्जिलिङ नगरपालिका चुनाउ जितेपछि हाम्रो पार्टी-ले बोर्ड गठन गरेको केही दिनभित्रदेखि नै चुनाउ अवधि आफुहरूले गरेको वाचाहरू एक पछि अर्को गर्दै पूरा गरिरहेको देखिन्छ। धेरै सालदेखि बन्द भएको दार्जिलिङ टाउन हलको घडी पुनः चालू गरेपछि त्यो घडीको घण्टी पुनः शहरवासीहरूले सुन्न पाएका छन्।

यसैगरी, झार-पातले छोपिसकेको दार्जिलिङ टाउन हलको छत अनि भित्ताहरू अहिले सफा र सुन्दर देखिन थालेको छ। यसै सन्दर्भमा दार्जिलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेलसँगको कुराकानीमा तिनले भने, नगरपालिका चुनाउ अवधि आफुहरूले शहरको टाउन हलको घडी पुनःचालू गराउने तथा यसको साफ-सफाई गरेर सुन्दर अनि झलमल्ल बनाउने वाचा गरेका थियौ अनि त्यो हामीले गरेर देखाएका छौ। दार्जिलिङ नगरवासीहरूले हामीमाथि जो आस्था र भरोसा गरेर पालिकाको दायित्व सुम्पिएको छ, त्यसलाई एक-एक गर्दै पूरा गर्ने दिशामा काम गर्नेछौ। शहरलाई साफ-सफाई राख्ने दिशामा आफुहरूले दिलोज्यान दिएर कार्यहरू गर्दै आइरहेका तिनले बताए। विपक्षीहरूको काम खोट देखाउनु मात्र होइन तर दार्जीलिङ शहरलाई राम्रो दिशामा मार्ग दर्शन गर्न तिनीहरूको दाहित्व रहेको कुरा हो नगरपालिका चेयरमायान पोर्तेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes