दार्जिलिङ टोय ट्रेनमा आजदेखि एसी कोच शुरू

सिलगढी दार्जिलिङ टोय ट्रेनमा आजदेखि एसी कोच परिसेवा पनि शुरू भएको छ। आज सिलगढी एनजेपी स्टेसनमा समर फेस्टिभलको माध्यमद्वारा उत्तर पूर्व सीमान्त रेलवे कटिहार डिभिजनका डीआरएम एसके चौधरीले उक्त एसी कोचको विधिवत् उद्घाटन गरे। एनजेपीदेखि दार्जिलिङसम्म चल्ने टोय ट्रेनमा 2 वटा एसी कोच र एउटा साधारण कोच रहेको छ भने उक्त एसी कोचको भाडा 1500 सय रुपियाँ राखिएको छ। विशेष गरेर देश-विदेशबाट दार्जिलिङ घुम्न आउने पर्यटकहरूको लागि गर्मीको मौसममा कुनै असुविधा नहोस् भन्ने उद्देश्य लिएर आजदेखि दार्जिलिङ टोय ट्रेनमा एसी कोच शुरू गरेको बताइएको छ। दार्जिलिङ हिमालयन रेलवेको तर्फबाट प्रत्येक वर्ष मार्च महिनामा केही स्टेसनहरूमा समर फेस्टिभलको आयोजना गर्ने गरिन्छ भने उक्त फेस्टिभलमा रेलमा सफर गर्ने यात्रीहरूको लागि विभिन्न कार्यक्रमहरूको पनि आयोजना गर्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes