दार्जिलिङ ट्रक चालक संगठनको पक्षबाट मैनबत्ती जुलूस साथै सहिदहरूलाई श्रद्धाञ्जलि

खरसाङ (निसं) : दार्जिलिङ ट्रक चालक संगठनको पक्षबाट गत साँझ खरसाङमा मैनबत्ती जुलूस निकालेर हालै मणिपुरमा सहिद भएका जवानहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो। दार्जिलिङ जिल्ला ट्रक चालक संगठन खरसाङ युनिटको आयोजनामा आइतवार साँझमा खरसाङको टुरिस्ट लजदेखि उक्त मैनबत्ती जुलूस शुरु गरेर एनएच 55 हुँदै वर्ध्दमान रोड भएर खरसाङ बजार परिक्रमा गरेर मोटर स्ट्याण्डमा आइपुगेपछि समाप्त भयो। यसपछि मोटर स्ट्याण्डमा आएर उक्त मैनबत्ती जुलूस श्रद्धाञ्जलि सभामा परिणत भयो।

सो कार्यक्रममा मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका जवानहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै आत्मा शान्तिको लागि मौन प्रार्थना पनि गरियो। यसावधि शहीद जवान अमर रहोस् जस्ता नाराहरू पनि लगाइयो। यस मैनबत्ती जुलूसमा ट्रक चालक संगठनका केन्द्रीय सभापति बसन्त सिंह बीके, उप सभापतिद्वय उदय तामाङ र सञ्जय घिसिङ, केन्द्रीय महासचिव चन्दन छेत्री, केन्द्रीय सहसचिव हरि कार्की, खरसाङ युनिटका पदाधिकारीहरू लगायत 16 वटै शाखाका सभापति, सचिवहरू सहित सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes