दार्जिलिङको आधार सेवा केन्द्रको परिभ्रमण गरे सांसद राजु विष्टले

दार्जिलिङ : दार्जिलिङको हिलकार्ट रोडस्थित बोक्सी झोडा नजिक हालै उद्घाटन गरिएको आधार सेवा केन्द्रको आज सांसद राजु विष्टले दार्जिलिङका विधायक निरज जिम्बा र खरसाङका विधायक बीपी बजगाइँको साथमा परिभ्रमण गरे। दार्जिलिङको उक्त आधार सेवा केन्द्रमा प्रत्येक दिन 100 जनाको निम्ति आधार कार्ड सम्बन्धी सेवा पुर्‍याउने सक्ने क्षमता रहेको छ। विशेष गरेर दार्जिलिङको सुदूरवर्ती क्षेत्रहरू चियाकमान, सिन्कोना बगान तथा टाढा-टाढामा रहेको बस्ती क्षेत्रका मानिसहरूलाई आधार कार्ड सम्बन्धी विविध समस्याहरू रहेकोले गर्दा नै उक्त आधार सेवा केन्द्र दार्जिलिङमा खोलिएको बताइएको छ। युआईडीएआई-को सहयोगमा दार्जिलिङ, सिलगढी र कालेबुङमा खोलिएको आधार सेवा केन्द्रले मानिसहरूको आधार कार्ड सम्बन्धी समस्याहरू समाधान भइरहेकोमा सांसद विष्टले खुसी व्यक्त गरेका छन्। हाल प्रायजसो सबै कामहरूको लागि नै आधार कार्ड अति जरूरी रहेकोले गर्दा मानिसहरूको समस्यालाई ध्यानमा राखेर अब खरसाङ, मिरिक र बिजनबारीमा पनि आफूले आधार सेवा केन्द्र खोल्ने प्रयास गरिरहेको तिनले बताए। तिनले यस अवसरमा दार्जिलिङ, पहाड तराई र डुवर्समा सबै एक भएर शान्तिपूर्ण ढङ्गमा यहाँको उन्नति तथा विकास गर्ने प्रयासमा आफूहरू लागिपरेको बताए।       

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetGrandpashabetmatbetsekabetimajbetbetciomatbet girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbetbelugabahisbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes