दार्जिलिङको 1 नम्बर वार्डमा मिनी म्युनिसिप्यालिटी कार्यालयको उद्घाटन

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय ‌अध्यक्ष अनित थापाको ‌विशेष सहयोगमा वार्ड नम्बर एकमा खोलिएको मिनी म्युनिसिप्यालिटी कार्यालयको आज विधिवत् रूपमा उद्घाटन गरियो। घुम जोरबङ्लो समष्टि अन्तर्गत एवम् दार्जिलिङ म्युनिसिप्यालिटी वार्ड नम्बर ‌एक-मा मिनी म्युनिसिप्यालिटी कार्यालयको भागोप्रमो केन्द्रीय महासचिव अमर लामा, उक्त ‌वार्डका नगरपार्षद दोर्जी डुक्पा, घुम जोरबङ्लो समष्टि समिति पदाधिकारीहरू, दार्जिलिङ महकुमा समितिका पदाधिकारीहरू साथै स्थानीय मानिसहरूको उपस्थितिमा आज विधिवत रूपमा उद्घाटन गरियो।

नगरपालिका चुनाउअघि जनतासित गरेको वचनलाई पुरा गर्दै साथै वार्ड नम्बर एकका मानिसहरूको समस्यालाई विशेष ध्यानमा राखेर उक्त मिनी म्युनिसिप्यालिटी कार्यालय खोलिएको नगरपार्षद दोर्जी डुक्पाले बताएका छन्। उक्त मिनी म्युनिसिप्यालिटी कार्यालय खोलिएपछि अब स्थानीय मानिसहरूलाई निक्कै फाइदा पुग्ने साथै स-साना कामको लागि वार्डवासीहरूलाई अब दार्जिलिङ नगरपालिका कार्यालय जान नपर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes