दार्जिलिङ सहरलाई फोहोर मुक्त बनाउने अभियानमा एडवार्डस फाउण्डेशनद्वारा नगरपालिकालाई सहयोग

दार्जिलिङ : दार्जिलिङ नगरपालिका क्षेत्रलाई साफ सफाई राख्ने कार्यमा एडवार्डस फाउन्डेसनले पनि सहयोग गर्दै आइरहेको छ। यसैक्रममा आज दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 9 अन्तर्गत डा. जाकिर हुसेन रोड क्षेत्रमा दार्जिलिङ नगरपालिकाको सफाई विभाग अनि एडवार्डस फाउन्डेसनको संयुक्त आयोजनामा साफ सफाई कार्य गरियो। यस सफाई कार्यक्रम अवधि दार्जिलिङ नगरपालिकाको नगरपार्षद गोपाल परियार अनि नगरपालिकाको सफाई कर्मीहरू उपस्थित थिए। साफ-सफाई अवधि निस्किएको फोहोर-मैला उठाउनको लागि एडवार्डस फाउन्डेसनले गाडीको व्यवस्था गरिदिएको थियो भने सफाई कार्यमा एडवार्डस फाउण्डेशनका सदस्यहरूले पनि सहयोग पुऱ्याए। स्मरण रहोस, दार्जिलिङ नगरपालिका क्षेत्रमा एडवार्डस फाउण्डेशनले धेरै अघिदेखि नै साफ सफाई कार्य गर्दै आइरहेको छ। अहिलेसम्म एडवार्डस फाउण्डेशनले दार्जिलिङ सहरलाई साफ-सुग्घर राख्ने उद्देश्य लिएर 24 पल्ट फोहोर मैलाहरू उठाएर फाल्ने काम गरिसकेको बताइएको छ। अर्कोतिर, दार्जिलिङ नरपालिका चुनाउ प्रचार अवधि हाम्रो पार्टीले नगरपालिकामा बोर्ड गठन गरेको खण्डमा सर्वप्रथम शहरलाई साफ सुग्घर राख्ने दिशामा काम गर्ने वाचा गरेको थियो। सोही वाचालाई पुरा गर्ने कार्य अन्तर्गत दार्जिलिङ शहरलाई फोहोर मुक्त बनाउने दिशामा निरन्तर रूपमा लागिपरेका देखिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes