दसैँको मुखैमा नागरी चिया कमान बन्द, श्रमिकहरू विचल्नीमा

नागरी (निसं): लेमन ग्रास टी प्राइभेट लिमीटेड कम्पनी अधिनस्थ रहेको दार्जिलिङ जिल्लाको नागरी चिया कमान पनि बन्द भएको छ। कमानको मालिक प्रबन्धन पक्षले हिज बिहिबार साँझ 7 बजेको समयमा कमानको नोटिश बोर्डमा कमान बन्द गरेको लिखित नोटिस टाँसेको छ। यसैले आजदेखि उक्त नागरी चियाकमान बन्द भएपछि कमानमा कार्यरत कर्मचारी तथा श्रमिकहरू लगायत तिनीहरूसित आश्रित परिवारका सदस्यहरू असुविधामा परेका छन्।

नेपालीहरूको एक प्रमुख चाँड दसैँको मुखैमा मालिक पक्षले बोनस पनि नदिइ कमान बन्दको नोटिश जारी गरेर बन्द गरेपछि चिया श्रमिकहरू माथि ठूलो अन्याय गरेको कुरा भुक्तभोगी स्थानीय चिया श्रमिकहरूले बताएका छन्। कमान बन्द भएपछि आज शुक्रबार बिहानदेखि मगरजोङ नागरी चिया कमानको कार्यालय अघि श्रमिक तथा कर्मचारीहरूले आफुहरूलाई कमानको मालिक पक्षले अन्याय गरेको बताउँदै जसरी भए पनि अब दसैको बोनस लगायत अन्य पाउनु पर्ने रूपियाँ दिनु पर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes