दसैँको मुखैमा तिरहाना चियाकमान बन्द भएपछि श्रमिकहरू चिन्तित

सिलगढी : बोनसको मागमा उत्तर बङ्गालको विभिन्न चियाकमानहरूमा हाल गेट मिटिङ भइरहेको छ। गेट मिटिङ गरेपछि नै कमानका मालिकपक्षले नोटिस टाँसेर कमान बन्द गरेकोबारे जानकारी दिएको बताइएको छ। फाँसीदेवाको तिरहाना चियाकमानको मोहनलाल डिभिजनमा उक्त घटना घटेको हो। प्राप्त जानकारी अनुसार बोनसको मागमा चियाश्रमिकहरूले हडताल गरेपछि सोमबार राति नै अनिश्चितकालको लागि कमान बन्द गर्ने भन्दै नोटिस टाँसेर मालिक पक्षले कमान छोडेर गएको छ। कमान बन्द भएपछि लगभग 500 जना श्रमिकहरू समस्यामा परेका छन्। आज बिहान कमानमा काम गर्न आउँदा श्रमिकहरूले कमानको गेटमा ताला झुन्डाएको देखे। श्रमिकहरूको आरोप अनुसार काम बन्द गरेकोले गर्दा नै मालिक पक्षले कमान बन्द गरेको हो। पुजा अगावै कमान नखोले आगामी दिनमा वृहत आन्दोलन गर्ने श्रमिकहरूले चेताउनी दिएका छन्। यस सम्बन्धमा श्रम विभागमा जानकारी गराउने तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes