दशरथपल्ली वेलफेयर फाउन्डेशनद्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : दशरथपल्ली वेलफेयर फाउन्डेसनको तर्फबाट सिलगढीको वार्ड नम्बर 44 मा सिलगढी तराई लायन्स ब्लड सेन्टरको सहयोगमा आज रक्तदान शिविरको आयोजना गर्यो। उक्त शिविर सिलगढीको दशरथ स्पोर्टिङ क्लबमा आयोजना गरियो भने शिविरमा सिलगढी नगरनिगमका प्रशासक गौतम देव उपस्थित थिए। उक्त शिविरमा लगभग 50 युनिट रक्त संग्रह गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *