डाटा एन्ट्री अपरेटर स्थानीय निवासी नै हुनु पर्ने मागमा भागोप्रमो-को श्रमिक संगठनद्वारा मङ्पूमा पोस्टरिङ   

मङ्पू: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन सिन्कोना प्लान्टेशन लेबर युनियनले सिन्कोना बगानमा नवनियुक्ति हुन लागेको डाटा एन्ट्री अपरेटर सिन्कोना बगान कै निवासी हुनु पर्ने माग गरेको छ। गत केही महीना अघि मात्र सिन्कोना निर्देशालयबाट डाटा एन्ट्री अपरेटरको नियुक्तिको लागि एउटा पत्रिकामा बिज्ञापन छाँपिदा घोर  विरोध गर्दै टीएमसी ट्रेड युनियनले डाटा एन्ट्री अपरेटर सिन्कोना बगानमा लागु हुनुहुँदैन भन्दै एक महीनासम्म आन्दोलन गरेको थियो।  तर जीटीए चुनाउ पछि डाटा एन्ट्री अपरेटरको नियुक्ति सरकारले गर्ने नै भएपछि आज भागोप्रमो-को श्रमिक संगठन सिन्कोना प्लान्टेशन लेबर युनियनले सिन्कोना बगान कै निवासीलाई डाटा एन्ट्री अपरेटरको नियुक्ति दिनु पर्ने माग गर्दै आज मङपूको विभिन्न ठाँउमा पोस्टरिङ गरेको छ। यसको साथै आज प्रेस भेलालाई सम्बोधन गर्दै सिन्कोना प्लान्टेशन लेबर युनियनका केन्द्रिय समिति सचिव अमृत खड्काले भने, यदि सिन्कोना बगानमा डाटा एन्ट्री अपरेटरको नियुक्ति सरकारले गर्छ भने हामी त्यसको स्वागत गर्छौ तर त्यस पदमा नियुक्ति भएर बाहिरका मानिसहरू आउनु हुँदैन।

हाम्रै सिन्कोना बगान निवासी हुनु पर्छ भन्ने मागमा भागोप्रमो-को श्रमिक युनियन अडिग रहेको कुरा तिनले जनाए। सिटोङमा गत 13 अगस्तमा बसेको बैठकमा  सिन्कोना प्लान्टेशन लेबर युनियन-ले उक्त निर्णय लिएको बताए। युनियनले सिन्कोना बगान ग्रुप-डी पद्धोन्नति विषयलाई लिएर पनि काम शुरु गरिसकेको सचिव खड्काले बताए। आज मङ्पूको विभिन्न ठाँउमा डाटा एन्ट्री अपरेटरलाई लिएर गरिएको पोस्टरिङ कार्यमा सिन्कोना प्लान्टेशन लेबर युनियन-को जोनल सभापति जयपति राई, सचिव गणेश जैशी, उपसभापति चमन प्रधान, भागोप्रमो नारी एकाई सभापति बबी शेर्पा, सचिव शुष्मा राई, प्राथमिक शिक्षक संगठन सभापति सुदेश थापा, लाब्दा शाखा सचिव ज्ञानचन्द्र पाख्रीन लगायत पार्टी अनि युनियनका अन्य प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes