डेटिङ एप मार्फत् प्रेम सम्बन्ध अनि बिहेको प्रलोभन देखाएर यौन शोषण गरेको आरोपमा बाघडुग्राका युवक पक्राउ

सिलगढी : डेटिङ एप-को माध्यमद्वारा प्रेम सम्बन्ध भएपछि बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा महिला थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक बाघडुग्रा निवासी 34 वर्षीय सौकत घोषको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार दुई वर्ष अघि डेटिङ एप-को माध्यमद्वारा शिवमन्दिर निवासी एउटी युवतीको सौकत घोषसित भेट भएपछि विस्तारै-विस्तारै प्रेममा परिणत भयो। सौकतले उक्त युवतीलाई बिहेको प्रलोभन देखाएर धेरैपल्ट शारीरिक सम्बन्ध बनाएको छ। सौकतले अर्की युवतीसित पनि प्रेम सम्बन्ध रहेको साथै नोभेम्बर महीनामा बिहे गर्नेबारे केही समयअघि उक्त युवतीले थाहा पाइन्। यसपछि ती दुईमाझ झगडा शुरू भयो। सौकतले प्रेमिकालाई फकाई फुस्लाई गरेर कोलकाता लगे तापनि ती दुईमाझको झगडा थामिएन। सौकतले उक्त युवतीलाई कुटपीट समेत गरेको आरोप रहेको छ। सिलगढी आएपछि उक्त युवतीले महिला थानामा सौकतविरुद्ध लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले हिजो बाघडुग्राबाट तिनलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes