डीडी-द्वारा सिलगढी अदालत अघिबाट नकली वाहनको लाइनसेन्स र कागजपत्र बनाउने दुईजना पक्राउ

सिलगढी : डिटेक्टिभ डिपार्टमेन्ट (डीडी) टीमले सिलगढी अदालत अघि एउटा दोकानमा छापामारी अभियान चलाएर वाहनहरूको नकली कागजपत्र तयार गरेको मामिलामा दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति सौभिक घोष र विप्लव दासको रूपमा चिन्हित गरिएको छ। डीडी सूत्रले दिएको जानकारीअनुसार सिलगढी अदालत अघिल्तिर रहेको एउटा दोकानमा वाहनको नकली लाइसेन्स र वाहनको रजिस्ट्रेशन सम्बन्धी कागजपत्रहरू बनाइने गोप्य सुइँको पाएपछि डीडी टोलीले गत राति अभियान चलाएर सौभिक घोष र विप्लव दासलाई पक्राउ गरेको छ। यसको साथै डीडी टोलीले उक्त दोकानबाट धेरैवटा नकली लाइसेन्स र वाहनको रजिस्ट्रेशन सन्बन्धी कागजपत्र उद्धार गरेको छ। पक्रा परेका दुवै व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो। पक्रा पर्नेहरूसितको सोधखोज अवधि थाहा लागेअनुसार आरोपी सौभिक घोषले आफूलाई मोहरीको परिचय दिएर नकली ड्राइभिङ लाइसेन्स र वाहनको रजिस्ट्रेशनको कागजपत्र 4 देखि 5 हजार रुपियाँ लिएर बनाउने गर्थे।  अर्कोतिर, उक्त घटना प्रकाशमा आएपछि सिलगढी ल क्लर्क एसोसिएशनका महासचिव काजल चक्रवर्तीले यस मामिलामा पक्रा परेका दुवै आरोपीलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes