देह व्यापार चलाएको आरोपमा घर मालकिन सहित 2 जना पक्राउ

सिलगढी (निसं): घरमै देह व्यापार चलाएको आरोपमा पुलिसले घर मालकिन सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले 5 जना युवतीलाई पनि उद्धार गरेको छ। पक्रा परेकाहरूमा रीता दे चौधरी र सचिन भगत सामेल छन्। स्थानीय मानिसहरूको आरोप अनुसार सिलगढी नगरनिगमको 14 नम्बर वार्ड अन्तर्गत आश्रमपाडाको शारदामनि रोडस्थित एउटा घरमा रीता दे चौधरीले देह व्यापार चलाउने गर्थिन्। बिहानदेखि रातिसम्म उक्त घर बाहिर बाइक र स्कुटीको लाइन लाग्ने गरेकोले गर्दा स्थानीय मानिसहरूलाई सन्देह लागेपछि गत राति पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर अभियान चलाउँदा एकजना युवक र युवतीलाई आपत्तिजनक अवस्थामा भेट्टाएपछि पुलिसले सचिन महतो नाम गरेको युवकलाई पक्राउ गर्नको साथै 5 जना युवतीलाई उद्धार गरेको बताइएको छ। यसको साथै पुलिसले देह व्यापार चलाएको आरोपमा घर मालकिन रीता दे चौधरीलाई पनि पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes