दिल्लीबाट भागेका जङ्गली जीव-जन्तुको देहांश तस्कर गर्ने गुटका नाइके सिलगढीबाट पक्राउ

सिलगढी (निसं)जीव-जन्तुहरूको देहांश तस्करी गर्ने गुटका मास्टरमाइन्डलाई मध्य प्रदेश एसटीएफको टीमले वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्युरोको सहयोगमा खोरीबारी थाना अन्तर्गत पानीट्याङ्कीबाट पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम टाशी शेर्पा बताइएको छ। तिनी दिल्ली निवासी हुन्। प्राप्त जानकारी अनुसार वर्ष 2015-मा मध्यप्रदेश एसटीएफ टीमले जङ्गली जीव-जन्तुहरूको देहांश तस्करी गर्ने गुटको खुलासा गरेको थियो। यस अवधि मामिलाको जाँच गर्दै एसटीएफले उक्त गुटका मोठ 29 जना सदस्यलाई पक्राउ गरेको थियो। तथापि, उक्त गुटका मास्टरमाइन्ड टाशी शेर्पालाई पक्राउ गर्न सकेको थिएन। एसटीएफको आँखा छलेर टाशी दिल्लीबाट भागेर खोरीबारीमा बस्दै आइरहेका थिए भने त्यहाँबाट तिनी नेपालतर्फ भाग्ने तर्खरमा थिए। यसैबीच मध्य प्रदेश एसटीएफले यसबारे थाहा पाएपछि वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्युरोसित सम्पर्क गर्यो। यसपछि एसटीएफ र  वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्युरोले संयुक्त अभियान चलाएर वर्षौँदेखि भागेका मास्टरमाइन्ड टाशीलाई पक्राउ गरेको छ। मध्य प्रदेश एसटीएफले आरोपीलाई सिलगढी  अदालतमा पेश गरेपछि अदालतको निर्देशमा 3 दिनको ट्रान्जिट रिमान्डमा लिएर मध्य प्रदेश प्रस्थान गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes