दिल्लीबाट राम्रै गन्ध आउँदैछ, यो वर्ष अन्तिम सहिद दिवस होला अर्को वर्ष सहिदहरूको मुक्तिको पुजा गर्नुपर्छ: विधायक निरज जिम्बा

लङ्भ्यू (निस): दार्जिलिङ विधान सभा क्षेत्रका विधायक निरज जिम्बाले आज सहिद दिवसको अवसरमा पंखाबारी गिद्देपहाड समष्टि अन्तर्गत लङ्भ्यू सहिदवेदीमा फुल-माला अनि खदा चढाएर गोर्खाल्याण्डका लागि सहिद भेकाहरुलाई स्मरण गर्दै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। शहिद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै विधायक जिम्बाले भने, आज 27 जुलाई गोर्खाहरुको एउटा महत्वपूर्ण दिन हो। गोर्खाल्याण्डको निम्ति धेरै आन्दोलनहरु भए पनि 1986 सालमा सुवास घिसिङले प्रथम पल्ट गोर्खाल्याण्ड नामकरण गरेर आन्दोलनको शुरुआत गरेका थिए। गोर्खाहरुले आफ्नै नाँच्ने आँगन,कोठेबारी खोज्दा बंगाल सरकारले गोली ठोक्यो। त्यस बेला केन्द्र सरकारले पनि हेरेको हो, त्यस बेला केन्द्रमा काङ्ग्रेस सरकार थियो। 2017 को आन्दोलनमा पनि केन्द्र सरकार प्रत्यक्षदर्शी हो, त्यस बेला केन्द्रमा भाजपा सरकार थियो। भारत स्वतन्त्र भएपछि पनि आज गोर्खाहरु बंगालको कोलोनीमा छौं, पिञ्जारामा छौं । कुकी जाग्दा के भयो प्रधानमन्त्री आफ्नो विदेश यात्रा छोडेर आउनु पर्योप। हामीले न्याय पाएका छैनौं अब गोर्खालाई न्याय दिने समय आएको छ। गोर्खा जाति जाग्यो भने अपठ्यारो पर्छ।

गोर्खाहरु राष्ट्र प्रेमी हो, जय हिन्दको नारा लगाउँछौ त्यसपछि जय गोर्खाको नारा लगाउँछौ। हाम्रो नेतृत्ववर्गले पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो भन्ने सिकायो तर त्यो माटो गोर्खाल्याण्डको मात्र माटो नभएर भारत देशको माटो हो। यसकारण अब देशले पनि अब हामीलाई सम्मान गर्ने बेला आएको छ। भारत सरकारलाई विधायक जिम्बाले चेतावनी दिँदै अझ भने, बिजेपी सरकारलाई मेरो चेतावनी हो म बिजेपीको बिधायक भएर पनि भन्दैछु हामीले बाटोको निम्ति जिताएर पठाएको होइन । हाम्रो माग र लडाई भनेको माटोको उन्मुक्ति हो र दिल्लीबाट पनि राम्रै गन्ध आउँदैछ। काम हुँदैछ दिल्लीमा के हुँदैछ त्यो म अहिले भन्नू सक्दिनँ किनभने यहाँ धेरै डाकुहरु छन्, यो भन्दा अघि पनि गोर्खाहरुको भाग्य कोर्न लाग्दा डाकुहरु लागेको हो । के दिन्छ के हुन्छ म भन्दिनँ तर बंगाल चाहिँ टुक्रिन्छ । नरेन्द्र मोदीलाई म याद दिलाउनु चाहन्छु गोर्खाको सपना मेरो सपना भनेको अब त्यो सपना पूरा हुनपर्छ। सहिदहरुलाई सम्मान गर्नु पर्छ। उनीहरु पानी, खोला-नाला र बाटोको निम्ति सहिद बनेको होइन, माटोको निम्ति सहिद बनेका हुन् र अब यो वर्ष अन्तिम सहिद दिवस होला अर्को वर्ष सहिदहरूको मुक्तिको पुजा गर्नुपर्छ। अहिले वीर सहिदहरू यहि वास बसेका छन् अर्को वर्ष वहाँको उन्मुक्तिको पुजा गर्नुपर्छ किनभने अब सहिददहरुको सपना साकार हुनेछ र साँचो श्रद्धाञ्जलि पाउने छन् भनी विधायक निरज जिम्बाले आफ्नो सम्बोधनमा दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes