दिल्ली क्राइम ब्रान्चले सिलगढीबाट पक्राउ गर्यो वाहन चोर गुटका एकजना सदस्य

सिलगढी (निसं): दिल्ली क्राइम ब्रान्चले सिलगढीबाट वाहन चोर गुटका एकजना सदस्यलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम अली अकबर शेख बताइएको छ। तिनी मतिगढा थाना अन्तर्गत इलाका निवासी हुन्। दिल्ली क्राइम ब्रान्च टीमले दिएको जानकारी अनुसार गत वर्ष 26 नोभेम्बरमा दिल्लीको एउटा थानामा वाहन चोरी भएकोबारे लिखित अभियोग दर्ता गरिएको थियो। अभियोग दर्ता गरेको एक महिना बितिसक्दा पनि वाहनको कुनै पत्तो नलागेपछि यसको जिम्मेवारी दिल्ली क्राइम ब्रान्चलाई सुम्पिएको थियो। जाँचमा जुटेका दिल्ली क्राइम ब्रान्चले सबैभन्दा पहिला दिल्लीबाट वाहनहरू चोरी गर्ने चोरलाई पक्राउ गरेर रिमान्डमा लिएपछि सोधखोज शुरू गरे। सोधखोज अवधि दिल्ली र सिलगढी बीच वाहन चोर नेटवर्क सक्रिय रहेको दिल्ली क्राइम ब्रान्चले थाहा पायो। यसपछि दिल्ली क्राइम ब्रान्चको टीमले वाहन चोर गुटका एकजना सदस्य अली अकबर शेखको मोबाइल टावर लोकेशन ट्रेस गर्दा सिलगढी रहेको थाहा पाएपछि दिल्ली क्राइम ब्रान्चको टीमले मतिगढा थाना पुलिसको सहयोगमा उक्त आरोपीलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा लिएर दिल्ली प्रस्थान गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes