दिल्ली गोर्खा मदर्सद्वारा खरसाङका अशोक थापा सम्मानित

खरसाङ: देशको राजधानीमा सक्रिय दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीले खरसाङका ख्याति प्राप्त नृत्य कलाकार अशोक ग्रेगरी थापालाई सम्मान जनाएको छ । गत वर्ष 2020 मा कोरोनाको पहिलो प्रकोपमा घरभित्र कोच्रिएर बस्न वाध्य भएका नानीहरूलाई मानसिक र शारीरिक प्रोत्साहन प्रदान गर्न लकडाउन डान्स कन्टेस्टको आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा अशोक ग्रेगरी थापाले अनलाइकै माध्यमबाट निर्णायकको भूमिका निर्वाह गरेर सहभागी नानीहरूलाई प्रोत्साहन प्रदान गरेका थिए। यसै उपलक्ष्यमा दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीले अशोक ग्रेगरी थापालाई खरसाङको सेन्ट मेरीज अवस्थित सेन्ट जोहन पल्ली प्रार्थनालयमा सम्मान जनाएइको हो । यस अवसरमा दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीकी संस्थापिका प्याट्रिशिया निकोलस उपस्थित थिइन् । खरसाङ सेन्ट म्यारिजका वरिष्ठ समाजसेवी श्रीमती रोशी छेत्रीले अध्यक्षता गरेको कार्यक्रममा सेन्ट जोहन पल्लीका पुरोहित फादर एन्ड्रु लामाको बाहुलीबाट अशोक ग्रेगरी थापालाई सम्मानसहित स्मृतिचिन्ह प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes