दिल्लीमा आन्दोलनरत पहलवानहरूमाथि पुलिसको अत्याचारको विरोधमा सिलगढीमा एसएफआई र डीवाईएफआई-को र्‍याली

सिलगढी : दिल्लीमा आन्दोलनरत पहलवानहरूमाथि पुलिसको अत्याचार तथा तिनीहरूलाई पक्राउ गरेको प्रतिवादमा आज सिलगढीमा दार्जिलिङ जिल्ला एसएफआई र डीवाईएफआई-ले एउटा र्‍याली निकाल्यो। स्मरण रहोस्, दिल्लीमा यौन उत्पीडनको विरोधमा पहलवानहरूले आन्दोलन गरिरहेका छन्। हिजो आन्दोलनकारी पहलवानहरूको कार्यक्रमलाई लिएर जन्तर-मन्तरमा उत्तेजनाको माहौल देखापर्यो। पुलिसले केही पहलवानहरूलाई पक्राउ गरेको छ। आज उक्त घटनाको विरोध तथा पुलिस विरुद्ध विविध अभियोग लगाउँदै सिलगढीमा वामफ्रन्टको दलीय कार्यालय अनिल विश्वास भवन अघिबाट दार्जिलिङ जिल्ला एसएफआई र डीवाईएफआई-ले एउटा र्‍याली निकालेर सहरको मुख्य सडकहरूको परिक्रमा गरेर हासमी चोक हुँदै पुनः अनिल विश्वास भवनअघि पुगेर समापन गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24pornomegabahis Built with ❤︎ by appycodes