दिल्लीमा आईआरबी-का जवानद्वारा आफ्नै 3 जना साथीलाई गोली ठोकेर हत्या, आरोपी पक्राउ

सिलगढी : सिक्किम पुलिसका एकजना जवानले ड्युटीमा तैनाथ रहेका आफ्नै अन्य 3 जना साथीहरूलाई गोली ठोकेर हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनामा 2 जना पुलिसकर्मीको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य एकजनालाई गम्भीर चिन्ताजनक अवस्थामा अस्पताल पुर्‍याइएपछि त्यहाँ नै तिनको मृत्यु भएको बताइएको छ। उक्त दुर्घटना राजधानी दिल्लीको हैदरपुर पानीको परियोजना अन्तर्गत रोहिणीमा आज अपरान्ह 3 बजी भएको हो। प्राण गुमाउने आईआरबी-का जवानहरू सिक्किमका लाइन्स नायक पिन्सो नामगेल भुटिया, इन्द्रलाल छेत्री र धनहाङ सुब्बा सामेल छन्। यसैगरी, हत्याका आरोपी लाइन्स नायक प्रवीण राईलाई पक्राउ गरिएको छ। उक्त दुर्घटना के कारणले गर्दा भएको हो भन्नेबारे हालसम्म पत्तो नलागे तापनि यसबारे छानबीन शुरू गरिएको छ। अर्कोतिर, दिल्लीमा भएको उक्त दुखद घटनालाई लिएर सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले गहिरो शोक प्रकट गरेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes