दिल्लीमा काम गर्न गएका युवकको बहुतले भवनबाट लडेर मृत्यु

राजगञ्ज : भिन्न राज्यमा काम गर्न गएका राजगञ्जका एकजना युवकको बहुतले भवनबाट लडेर मृत्यु भएको छ। मृतक युवक राजगञ्जको सुखानी अञ्चलको भोलागञ्ज गाउँ निवासी 21 वर्षीय मानिक हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार हिजो दिल्लीमा एउटा बहुतले भवनमा काम गरिरहेको समय भवनबाट लडेर उक्त युवकको मृत्यु भएको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार ईदको अवसरमा केही दिनपछि उक्त युवक घर आउने भएका थिए भने हिजो बिहान फोन मार्फत् युवकको मृत्यु भएको खबर आयो। लगभग 11 महिनादेखि उक्त युवक अन्य राज्यमा दैनिक मजदुरीको रूपमा काम गर्दै आइरहेका थिए। तिनी पहिला गुजरातमा काम गर्थे भने हाल दिल्लीमै काम गर्दै आइरहेका थिए। तिनी जेठो छोरा भएकोले तिनीमाथि परिवारको जिम्मेवारी रहेको थियो। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes