डेण्डुप पाखरीनले गरे नामरीङ गोपाल प्राथमिक पाठशालाको सुरक्षा पर्खाल शिलान्यास

नामरीङ: नामरीङ चियाबारीको 14 नम्बर गाउँस्थित सन् 1976 सालमा स्थापित भएको गोपाल प्राथमिक पाठशालाको सुरक्षा हेतु एउटा सुरक्षा पर्खालको निर्माणार्थ गोजमुमो (बिनय-अनित) तकदाह टिस्टाभेल्ली समष्टि अध्यक्ष डेण्डुप पाखरीनले भूमि पूजन गरी विधिवत् रूपमा शिलान्यास गरे। नामरीङ चियाबारीको गार्डन बाबु अम्बर गुरुङको अध्यक्षतामा 14 नम्बर गाउँको सार्वजनिक भवनमा शिलान्यास कार्यक्रम सम्पन्न गरियो। युवा मोर्चाका योगराज राईको नेतृत्वमा पण्डितद्वाराभूमि पुजन गरेपछि 24/78 बुथ कमिटीका रविराज राईको सञ्चालनमा शिलान्यास समारोह आयोजना गरियो। उक्त कार्यक्रममा युवा मोर्चा सभापति सुरेश गुरुङ, उपाध्यक्ष पुरण थापा, सचिव रोजल राई, प्रवक्ता मार्कुस लोहागण, समीर सुब्बा, मेण्डुप तामाङ, सुमन भुजेल, नारी नेत्री रजनी गुरुङ आदि विशिष्ट अतिथिका रूपमा उपस्थित थिए भने समष्टिका युवा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। शिलान्यास समारोहलाई सम्बोधन गर्दै युवा मोर्चा सभापति सुरेश गुरुङले भने, “मान्छेले नाँचेर होइन काम गरेर रमिता देखाउनु पर्छ। हामी यहाँ काम गर्न आएका हौं। यसभन्दा अघि यहाँ भर्खरै मात्र एउटा खेल मैदानको पनि निर्माण गरिएको छ। तर कतिपय मान्छेहरूले घरमा बसेर फेसबुकमा ठुल्ठुला कुराहरु गर्छन् तर हामी उनीहरूको पछि लाग्दैनौं। नयाँ सोंच र नयाँ बिचारको सिद्धान्तले हामीलाई त्यो बिरोधाभासको शिक्षा दिएको छैन। त्यसैले हामीले राम्रो कर्म गर्दै जानुपर्छ। हाम्रो कर्मलाई जनताले आफै बुझ्दै जानेछन्।”

यसैगरी मुख्य अतिथि समष्टि अध्यक्ष डेण्डुप पाखरीनले आफ्नो सम्बोधनमा भने,”नामरीङ मेरो घर हो। यो 14 नम्बर गाउँमा भर्खरै मात्र एउटा खेल मैदान निर्माण गरेर गएको हुँ। म त आजको शिलान्यासमा नआउँने पक्षमा थिए, तर यहाँ युवा भाइहरूले मानेनन्। हेर्नोस् मेरो जिम्मेवारी भनेको नामरीङ मात्र होइन। म अहिले यो 6 वटा कमान अनि केही बस्तीहरूको अविभावक हुँ। सबैको जिम्मेवारी मेरो थाप्लोमा छ। मैले सबै क्षेत्रमा विकास गर्दै लैजानुपर्छ। मलाई काम गर्ने समय दिनोस्। म राम्रो काम गर्न चाहन्छु। म ऐना जस्तो भएर काम गर्न चाहन्छु। आज यो पुरानो पाठशालाको सुरक्षा हेतु (फेन्सिङ) सुरक्षा पर्खालको शिलान्यास गरेर जाँदैछु। यो पाठशाला तपाईहरूको सम्पति हो। यसलाई बचाएर राख्नुहोस्। यस पाठशालामा यहाँकै भाइ-बहिनीले काम पाएको हुनुपर्छ। बाहिरबाट शिक्षक ल्याउने प्रथाले यहाँको शिक्षित जमात भिक्टिमाइज भएको छ। मेरो समयमा त्यो प्रथा बन्द गर्न चाहन्छु।” सम्बोधन क्रममा अध्यक्ष पाखरीनले उक्त गाउँको सार्वजनिक भवनको जीर्णोद्धारको निम्ति पनि सक्दो सहयोग गर्ने गाउँवासीलाई आश्वस्त गराए। चियाबारीका गार्डन बाबु अम्बर गुरुङले अध्यक्षीय सम्बोधनमा समष्टि अध्यक्ष डेण्डुप पाखरीन, जीटीए प्रशासनका अधिकारीवर्ग अनि उपस्थित सबैप्रति आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes