डेण्डुप पाख्रीनले गरे पूबोङमा सार्वजनिक भवनको शिलान्यास

पूबोङ : तकदाह-टिस्टा भेल्ली समष्टि अन्तर्गत पूबोङ चियाबारीको गैरी धुरामा जीटीए प्रशासनमार्फत एउटा सार्वजनिक  भवनको निर्माणार्थ शिलान्यास कार्यक्रम सम्पन्न गरियो। युवा मोर्चा केन्द्रीय समिति सदस्य शरण छेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोजमुमो समष्टि अध्यक्ष डेण्डुप पाखरीनले सार्वजनिक भवनको भूमि पूजन गरेर विधिवत् रूपमा शिलान्यास गरे। 24/76 बुथ अधिनस्थ निर्माण हुने उक्त भवनको निम्ति शिलान्याससँगै भूमि खननको कार्य आरम्भ गरियो। कार्यक्रममा बुथ कमिटीका सभापति मदन गुरुङले स्वागत सम्बोधन गरे। शिलान्यास समारोहलाई सम्बोधन गर्दै समष्टि युवा मोर्चा प्रवक्ता मार्कुस लोहागणले भने,”भीडले मात्र चेतना बोकेको हुँदैन। हामीले यथार्थको राजनीति गर्नुपर्छ। अब भावनामा डुबेर हुँदैन, राजनीति दिउँसै गरिएको हुनुपर्छ रातमा होइन।” कार्यक्रममा मुख्य अतिथिको आसनबाट बोल्दै समष्टि अध्यक्ष डेण्डुप पाखरीनले भने, आज तपाईहरूको बर्षौको सपना पूरा भएको छ। यो सार्वजनिक भवन सबैको निम्ति हो। यो भवन विपक्षीका परिवारहरूले पनि उपभोग गर्न पाएको हुनुपर्छ। सरकारले कसैको पक्षपात गर्दैन। म कसैलाई पक्षपात गर्दिन। तर तपाईहरूले यस्तो विकासको काममा राजनीति नगर्नुहोस्। राजनीति गर्ने पनि ठाउँ हुन्छ। म यहाँ कुनै नाटक देखाउँन आएको होइन। यथार्थमा काम गर्न आएको हूँ। म मेरो समष्टिमा जनताले दुःख पाएको हेर्न सक्दिनँ। म पनि दुःखले हुर्केको मान्छे हुँ। यहाँ घर बनिनु छ भने जनताको घर बनिएको हुनुपर्छ, यो डेण्डुप पाखरीनको होइन। म जनताको घर महल बनिएको हेर्न चाहन्छु। म ढाँटको राजनीति गर्न चाहनन्। म ऐना जस्तो भएर काम गर्न चाहन्छु। म जनतालाई छाप दिएर जान चाहन्छु।यसको साथै तिनले पूबोङका विभिन्न समाजहरूलाई चौकीहरू प्रदान गरिने घोषणा गरे। उक्त कार्यक्रममा समष्टि उपाध्यक्ष मोहन कटुवाल, युवा मोर्चा सभापति सुरेश गुरुङ, सचिव रोजल राई, प्रवक्ता मार्कुस लोहागण, युवा मोर्चा केन्द्रीय समिति सहसचिव अतीत गुरुङ, समष्टिका सहसचिवद्वय ललित राई, मनोज थापा, भूतपूर्व सैनिक संगठनका समष्टि सभापति वेनर राई, श्रमिक संगठन जोनलका सभापति आर के गुरुङ, माध्यमिक शिक्षक कल्याण संगठनका समष्टि महासचिव दिनेश पाख्रिन, युवा नेतृत्वहरू योगराज राई, महेश गुरुङ, विनय तामाङ, नारी नेतृत्वहरू सदिना देवान,सन्द्या राई आदि उपस्थित थिए। युवा नेतृत्व जितेन प्रधानले सञ्चालन गरेको कार्यक्रममा गैरी धूराका बाल बालिकाहरुले गीत एवं नृत्यादि प्रस्तुत गरेका थिए। युवा नेतृत्व शरण छेत्रीले अध्यक्षीय सम्बोधनमा गाउँवासीको पक्षबाट गाउँमा सार्वजनिक भवन निर्माणको निम्ति जीटीए चेयरम्यान अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङ अनि समष्टि अध्यक्ष डेण्डुप पाखरीनप्रति आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes