डेङ्गुबारे जिल्लाशासक तथा स्वास्थ्य अधिकारीहरूसित गरे मेयरले बैठक

सिलगढी : डेङ्गुको रोकथाम गर्नको लागि सिलगढी नगरनिगममा आज एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम लगायत जिल्लाका स्वास्थ्य अधिकारी तथा स्वास्थ्य कर्मीहरूलाई लिएर आज मेयर गौतम देवले एउटा बैठक गरे। उक्त बैठकमा डेङ्गुको रोकथाम गर्नको लागि के-के गर्न आवश्यक छ, कस्तो प्रकारले कार्यहरू गरिने आदि जस्ता विषयमा चर्चा परिचर्चा गरियो। यस अवसरमा मेयरले भने, यसपटक डेङ्गुलाई लिएर विशेष पदक्षेप ग्रहण गरिनेछ। सहरको खाली जमिनहरू चाँडै सफा गर्ने जमिन मालिकहरूलाई निर्देश दिएको छ। डेङ्गु संक्रमण भएको खण्डमा यसको छेउछाउको 100 वटा घरमाथि विशेष नजर राखिनेछ। यसको साथै आगामी 17 अगस्तको दिन स्वच्छता दिवस पालन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSCASİBOM GİRİŞcasibom mobil giriş