डेङ्गुबारे सिलगढ़ी सहरमा सचेतना पदयात्राको आयोजना

सिलगढी : सिलगढी सहरलाई डेङ्गु मुक्त गर्ने उद्देश्य लिएर आज सहरका विभिन्न स्कुलका विद्यार्थीहरू, स्वास्थ्य कर्मी एवम् साधारण मानिसहरूलाई लिएर एउटा सचेतना पदयात्राको आयोजना गरियो। उक्त पदयात्रा सिलगढीको बाघाजतीन पार्कबाट शुरू गरेर हासमी चोक हुँदै हाकिमपाडा चिल्ड्रेन पार्कमा पुगेर समापन गरियो। यस अवसरमा मेयर अशोक भट्टाचार्यले केही वर्षदेखि सहरमा डेङ्गुको प्रकोप बढिरहेको साथै यसको चपेटमा परेर धेरैजना मृत्यु भइसकेको छ। यसैले गर्दा अब सहरमा डेङ्गुको प्रभाव नपरोस् भन्ने उद्देश्य लिएर आज सहरवासीहरूलाई सचेतन गराउने उद्देश्य लिएर उक्त पदयात्राको आयोजना गरेको तिनले बताए। यसको साथै नगरनिगमको तर्फबाट डेङ्गुको रोकथामको लागि एउटा एक्सन प्लान तयारी गरेको जसले वर्षभरि नै डेङ्गु प्रतिरोधको कार्य गर्ने तिनले बताए। उक्त पदयात्रामा सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्य, स्वास्थ्य विभागका मेयर परिषद् शङ्कर घोषलगायत अन्य काउन्सिलरहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes