डेङ्गुबारे अप्पर बाघडुग्रा ग्राम पञ्चायतद्वारा सचेतनता र्‍याली

बाघडुग्रा : हाल डेङ्गु संक्रमितहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। यसैले अप्पर बाघडुग्रा ग्राम पञ्चायतको तर्फबाट आज डेङ्गुबारे साधारण मानिसहरूलाई सचेतन गर्दै उद्देश्य लिएर जागरूकता र्‍यालीको आयोजना गरियो। आज नक्सलबारी ब्लकको अप्पर बाघडुग्रा ग्राम पञ्चायतको भीआरपी, आशाकर्मी लगायत पञ्चायत सदस्यहरूले बाघडुग्राको विभिन्न इलाकाहरू घुमेर साधारण मानिसहरूलाई डेङ्गुबारे सचेतन गराए। यस विषयमा अप्पर बाघडुग्रा ग्राम पञ्चायत प्रधान सञ्जीव सिन्हाले भने, डेङ्गुबारे सबैजना सचेतन हुनु आवश्यक छ। साधारण मानिसहरू सचेतन भए भने मात्र डेङ्गुबाट मुक्ति पाउन सम्भव रहने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes