डेंगूबाट बाँच्नका लागि सिलगढीमा जिल्ला शासकले गरे महत्वपूर्ण बैठक

सिलगढी (निसं): राज्यमा बढ्दो डेंगू रोगलाई विशेष ध्यानमा राखेर स्वास्थ्य विभाग चिन्तित बन्न पुगेको छ । डेंगू साथै डेंगूबाट बाँच्नका लागि दार्जिलिङ जिल्लाशासक एस पन्नमबलमले आज एउटा महत्वपूर्ण बैठक गरे।  उक्त बैठकमा मुख्य स्वास्थ्य अधिकारी डा. तुलसी प्रमाणिक, उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालका अधीक्षक डा. सञ्जय मल्लिक, सिलगढी जिल्ला अस्पतालका अधीक्षक डा. चन्दन घोष, सिलगढी नगर निगमका कमिश्नर सोनम वाङ्ग्दी भूटिया लगायत विभिन्न ब्लकका बीडीओ तथा स्वास्थ्य अधिकारीहरू उपस्थित थिए। अधिकारीहरूले डेंगूबारे विविध विषयमा चर्चा गरे।  यस बारे एस. पन्नमबलमले भने, डेंगू गत वर्षहरूको तुलनामा यस वर्ष धेरै कम्ती छ। अधिकारीहरूले डेंगू जागरूकताबारे कठोर सन्देश दिएका छन्। तिनले भने, पहाड़मा हालसम्म डेंगूले 19 जना प्रभावित भइसकेका छन् भने महकुमा इलाकामा 34 जना प्रभावित भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomgrandpashabet girişholiganbetbets10 günceljojobet girişonwin girişgrandpashabetjojobetgrand pasha betgrandpashabet