डेङ्गूबाट बाँच्नको लागि सिलगढीको 18 नम्बर वार्डको विभिन्न नालीहरूमा छोडियो टाकी माछा

सिलगढी : डेङ्गूबाट बाँच्नको लागि पूर्व पार्षद निखिल साहनीले सिलगढीको 18 नम्बर वार्ड अन्तर्गत बाघाजतिन पार्क संलग्न इलाकाको विभिन्न नालीहरूमा टाकी माछा छोड़िदिएको छ। डेङ्गुको मच्छरलाई फैलिनमा रोक लगाउने उद्देश्य लिएर सिलगढीको नालीहरूमा गप्पी माछा छोडिदिए तापनि यी माछाहरू मरेपछि आज वार्डको विभिन्न नालीहरूमा 5 किलो टाकी माछा छोडिदिएको बताइएको छ। यस सम्बन्धमा निखिल साहनीले भने, कोरोना परिस्थितिमा डेङ्गू संक्रमणलाई ध्यानमा राखेर सिलगढीको नालीहरूमा टाकी माछाहरू छोड्ने निर्णय लिएको हो। टाकी माछा लामो समयसम्म मैला तथा प्रदूषित पानीमा जीवित रहन सक्ने भएकोले नै उक्त माछालाई नालीमा छोडिदिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobet Built with ❤︎ by appycodes