डेङ्गुको स्थिति बुझ्न मेयर गौतम देवद्वारा विभिन्न वार्डहरूको निरीक्षण

सिलगढी : दुर्गा पुजा अघि सिलगढी सहरमा डेङ्गुको मामिला निक्कै बढेकोले चिन्ताको विषय बन्न पुगेको छ। सिलगढी नगरनिगमले डेङ्गुको रोकथामको लागि विविध पहल शुरू गरिसकेको छ। मेयर गौतम देवले आज सिलगढी नगरनिगम अन्तर्गत विभिन्न वार्डहरूको निरीक्षण गरे। तिनले आज नगरनिगमको 7 र 8 नम्बर  वार्डको विभिन्न इलाकाको निरीक्षण गर्नको साथै साधारण मानिसहरूलाई डेङ्गुबारे जागरूक गर्दै यसको रोकथामको लागि के-के गर्न सकिन्छ भन्ने विषयमा बताए। यसपछि तिनले 33 नम्बर वार्डको पनि निरीक्षण गरे। यस अवसरमा मेयर गौतम देवले भने, नगरनिगमले डेङ्गुको रोकथामको लागि विविध पहलहरू गर्दै आइरहेकोले आगामी 18 दिनमा डेङ्गुमाथि नियन्त्रण गर्न सकिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes