डेङ्गुको रोकथाम गर्नमा नगरनिगमले लापर्वाही गरेको आरोप लगाउँदै सीपीआईएम 3 नम्बर एरिया कमिटीद्वारा विक्षोभ

सिलगढी : सिलगढीमा हाल डेङ्गुको मामिला निक्कै बढ्दै गइरहेको छ। डेङ्गुको रोकथाम गर्नमा सिलगढी नगरनिगमले लापर्वाही गरिरहेको आरोप लगाउँदै सीपीआईएम 3 नम्बर एरिया कमिटीले विक्षोभ प्रदर्शन गर्यो। प्राप्त जानकारी अनुसार डेङ्गुले संक्रमित भएर सिलगढीमा एकजना व्यक्तिको मृत्यु भएको छ। डेङ्गुको रोकथाम गर्नमा सिलगढी नगरनिगमले लापर्वाही गरिरहेको आरोप लगाउँदै सीपीआईएम-का कार्यकर्ता तथा समर्थकहरूले आज डाबग्राम 3 नम्बर बोरो अफिस अघि विक्षोभ प्रदर्शन गरे। यसको साथै नगरनिगम अझ धेर सक्रिय हुनुपर्ने माग गर्दै बोरो अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाए सीपीआईएम 3 नम्बर एरिया कमिटीका सचिव तिलक गुनले भने, सिलगढी नगरनिगमले डेङ्गुबारे कुनै प्रकारको सचेतनता अभियान चलाएको छैन। ड्रेनहरू सफाई गरिएको छैन। चाँडै नै यी कामहरू नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes