डेङ्गु रोकथाम गर्न नगरनिगम असमर्थ भएको आरोप लगाउँदै भाजपा युवा मोर्चाद्वारा विक्षोभ साथै स्वास्थ्य अधिकारीलाई ज्ञापन

सिलगढी :  सिलगढीमा डेङ्गु संक्रमितहरूको संख्या निक्कै बढेर गएको छ भने डेङ्गुले गर्दा केही मानिसहरूको मृत्यु समेत भइसकेको छ। डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगम व्यर्थ भएको आरोप लगाउँदै भारतीय जनता युवा मोर्चा सिलगढी सांगठनिक जिल्लाले यसबारे आवाज उठाएको छ। भाजपा युवा मोर्चा सिलगढी सांगठनिक जिल्लाको तर्फबाट सिलगढी महकुमा परिषद् कार्यालय अघि अर्थात् सिलगढी सीएमओएच कार्यालय अघि विक्षोभ प्रदर्शन गरियो। यसको साथै विविध आरोप लगाउँदै मुख्य स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन पत्र पनि चढायो। भाजपाको विक्षोभ प्रदर्शन अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर घटनास्थलमा पुलिस वाहिनी तैनाथ गरिएको थियो। भाजपा युवा मोर्चा सिलगढी सांगठनिक जिल्ला सभापति अरिजीत दासले भने, प्रत्येक वर्ष वर्षा कालपछि डेङ्गु संक्रमितहरूको संख्या बढ्ने गर्दछ। स्वास्थ्य विभागको तर्फबाट मानिसहरूलाई डेङ्गुबारे जागरूक गराउन कुनै प्रकारको पदक्षेप ग्रहण नगरिएकोले गर्दा नै आज आफूहरूद्वारा विक्षोभ प्रदर्शन गरिएको हो। अर्कोतिर, सिलगढी नगरनिगमका मेयर गौतम देवले भने, भाजपाले मानिसहरूको पक्षमा काम गरेको छैन। 2024-को चुनाउ नजिकै रहेको छ। साधारण मानिसहरूले भाजपालाई कुनै महत्व दिएको छैन। यसैले आफ्नो अस्तित्व बचाइ राख्ने उद्देश्यले यस प्रकारको कार्य गरेर नगरनिगमलाई दोष्याइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes