डेंगू रोकथामको लागि नालीहरूमा छोडियो गप्पी माछाका भुराहरू

सिलगढी (निसं): डेंगू रोकथामको लागि नगर निगमको 47 वटा वार्डमा गप्पी माछाका भुराहरू छोडिने कार्य आरम्भ गरेको छ। मेयर गौतम देवले आज गप्पी माछा छोड्ने कार्यक्रमको आधिकारिक उद्घाटन गरे। यस अवसरमा मेयरले भने, सिलगढी सहरमा डेंगूको प्रकोप शुरू भएको छ। तर नगर निगमले यसको शुरुआतमा नै डेंगूको रोकथाम गर्न उक्त पहल गरेको छ। मत्स्य विभागको सहयोगमा सिलगढी नगर निगमको 47 वटा वार्डहरूको प्रत्येक जलाशयमा गप्पी माचाको भुराहरू छोडिने छ। यस वाहेक, सहरका नालाहरूमा पनि गप्पी माछा छोडिने तिनले जानकारी दिएका छन्।
सिलगढी नगर निगमले मत्स्य विभागसित मिलेर उक्त गप्पी माछाका भुराहरू छोड्ने कार्यक्रम शुरू गरेको छ। गप्पी माछाका भुराहरू छोड्ने कार्यक्रम आज सिलगढीको विधान रोडबाट शुरू गरिएको छ। यस अवधि मेयर गौतम देव लगायत सिलगढी नगर निगमको मेयर परिषद तथा अन्य अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes