डेङ्गु संक्रमित भएर मर्ने सफाई कर्मीको परिवारसित भेट गरे विधायक शङ्कर घोषले

सिलगढी : डेङ्गुले संक्रमित भएर मृत्यु भएको सफाई कर्मीको परिवारका सदस्यहरूसित आज सिलगढीका विधायक शङ्कर घोषले भेट गरे। तिनी आज सिलगढीको 28 नम्बर वार्डको अम्बेडकर कोलनी निवासी मृतक सफाई कर्मीको घरमा पुगेर परिवारका सदस्यहरूलाई शोक समवेदना प्रकट गर्नको साथै उक्त इलाकाको निरीक्षण गरे। यस अवसरमा शङ्कर घोषले भने, सिलगढी सहरलाई स्वच्छ एवम् सफा राख्ने काम सफाई कर्मीको हुँदछ। सफाई कर्मी नै यसरी डेङ्गु संक्रमित भएर मृत्यु भए तिनीहरू सफाई कार्य गर्न डराउनेछन्। डेङ्गु रोकथाम गर्न सिलगढी नगरनिगम व्यर्थ रहेकोले यसबारे राज्यको मुख्यमन्त्री र नगरमन्त्रीलाई पत्राचार गर्ने तिनले बताए। अर्कोतिर, विधायक शङ्कर घोषको उक्त मन्तव्यको जवाफ दिँदै डेपुटी मेयर रञ्जन सरकारले भने, विधायकले सडकमा ओर्लिएर मानिसहरूलाई डेङ्गुबारे जागरूक गराएको देखिएन। सिलगढी सहरका मानिसहरूलाई भ्रमित गर्न तथा तिनीहरूमा आतङ्क सृष्टि गर्ने काम मात्र विधायकको रहेको तिनले आरोप लगाए। विधायकले पत्राचार गर्न सक्नेछन्। सिलगढी नगरनिगम सदैव सफाई कर्मीहरूको साथमा रहेको साथै नगरनिगमले तिनीहरूको लागि सबै आवश्यक कार्यहरू गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes