डेढ वर्षपछि फेरि आजदेखि भारत-नेपाल बस परिसेवा शुरू

सिलगढी : डेढ वर्षपछि फेरि भारत-नेपाल बस परिसेवा शुरू भएको छ। कोरोना महामारीले गर्दा उक्त बस परिसेवा बन्द रहेको थियो भने आजदेखि भारत-नेपाल बस परिसेवा शुरू भएको छ। आजदेखि सिलगढीबाट काठमाडौँतर्फ बस प्रस्थान गर्यो भने यसको माध्यमद्वारा पर्यटक लगायत यात्रुहरूले 14-16 घण्टाको अवधिमा सिलगढीदेखि काठमाडौँ पुग्न सक्नेछ। तथापि, यात्रुहरूले कोरोना भ्याक्सिनको दोस्रो खोप लगाएको सर्टिफिकेट अथवा 72 घण्टासम्मको कोरोना टेस्टको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ साथै बसमा सवार हुने भारतीय नागरिकहरूले आधार कार्ड अथवा भोटर कार्ड साथमा राख्नुपर्ने बताइएको छ। सिलगढीदेखि काठमाडौँ जाने बसको भाडा पहिला 1,250 रुपियाँ थियो भने हाल 1500 रुपियाँ भएको छ। नेपाल निवासी लगायत पर्यटकहरू गरेर मोठ 16 जना यात्रुहरू आज बसमा सवार भएर सिलगढीदेखि काठमाडौँतर्फ प्रस्थान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes