डेढ़ करोड गोर्खाको हितमा भाजपालाई चुनाउमा सघाउने निर्णय लिएका हौँ: मन घिसिङ

खरसाङ : यसपाली विधानसभा चुनाउमा जीएनएलएफले लिएको निर्णय माटोको टीका लगाएर लिएको निर्णय हो। त्यसर्थ यसमा कसैले खेलाइँची गर्नु हुँदैन भन्दै आज खरसाङको मन्टिभियट खेल मैदानमा आयोजित भारतीय जनता पार्टीको चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले मन्तव्य पोखे। तिनले भने, हामीले ड़ेढ़ करोड गोर्खाको हितमा भाजपालाई चुनाउमा सघाउने निर्णय लिएका हौँ। जीएनएलएफ पार्टीको यो एक्लो निर्णय होइन। तिनले पहाड़का विपक्षी पार्टीहरूको नाम नलिइ तर ती पार्टीहरू कोही चीफ मिनिस्टर बनाउँछौँ भन्ने सपना लिएर आएका छन्, कोही जीटीएको चौकीको निम्ति चुनाउ लड़दैछन् भन्दै जनतालाई सचेत रहने आग्रह पनि गरे। घिसिङले अघि भने, हामीले जे निर्णय लियौँ तपाईहरूको हितको निम्ति लियौँ। हाम्रो भावी सन्तानको निम्ति, जन्मेका र जन्मिनेवाला नानीहरूको निम्ति हो। त्यसर्थ तपाईंहरूले आफ्नो कर्तव्य सम्झेर भाजपा प्रार्थीलाई विपूल मत दिएर विजयी बनाउनु होस। हामीले अब यहाँ बोलेर हुँदैन। दिल्लीमा बोल्नु पर्छ। दिल्लीलाई हामीले हाम्रो आँगनमा ल्याएका छौँ। यसको मुख्य श्रेय सांसद राजु विष्टलाई जान्छ। अब दिल्लीले बोल्नु पर्छ, दिल्लीले काम गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes